‘सवारीचालक अनुमतिपत्रका लागि आवेदन खोल्ने तयारीमा यातायात विभाग’

काठमाडौं । कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गर्दा बन्द भएको सवारीचालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन तथा परीक्षा आगामी दुई साताभित्र खुला गर्ने गृहकार्य थालिएको यातायात विभागका अधिकारीहरूले बताएका छन् ।सरकारले काठमाडौं उपत्यकासहित विभिन्न सहरमा गत वैशाख १६ गतेबाट जारी गरेको निषेधाज्ञा निरन्तर खुकुलो पार्दै लगेको अवस्थामा लाइसेन्सको आवेदन र … Continue reading ‘सवारीचालक अनुमतिपत्रका लागि आवेदन खोल्ने तयारीमा यातायात विभाग’